भारतले ‘स्वार्म’ प्रणालीको ५० वटा स्वदेशी ड्रोन बनाउँदै, के छ यसको क्षमता ?
baahrakhari.com · Sun Aug 02 14:49:22 GMT 2026

काठमाडौं । आधुनिक युद्धमा स्वार्म (समूहमा परिचालन हुने) ड्रोन सबैभन्दा प्रभावकारी सैन्य प्रविधि सावित भएको बताइएको छ । यिनले सेनालाई एउटै महँगो प्लेटफर्ममा निर्भर रहनुपर्ने अवस्थाको अन्त्य गरेको छ । साथै, ठूलो संख्यामा परिचालनमार्फत शत्रुको वायु रक्षा प्रणालीलाई दबाबमा पार्ने क्षमता प्रदान गर्छन् ।
दर्जनौँ वा सयौँको संख्यामा एकसाथ सञ्चालन गर्न सकिने यी ड्रोनहरूले जासुसी, इलेक्ट्रोनिक वारफेयर, सटीक आक्रमण तथा शत्रुलाई अलमल्याउने जस्ता विविध सैन्य अभियान सञ्चालन गर्न सक्ने बताइएको छ ।
Read full story at source (baahrakhari.com)