काठमाडौँ फर्किए गृहमन्त्री सुधन गुरुङ, तस्बिरहरू
ratopati.com · Sun Aug 02 14:54:42 GMT 2026

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङ काठमाडौँ फर्किएका छन् । पूर्वीतराई र मधेसको अवस्था सामान्य भएपछि गृहमन्त्री गुरुङ आइतबार साँझ काठमाडौँ फर्किएका हुन्।
सुनसरीकाे कप्तानगञ्ज र सिरहा लगायत मधेसका जिल्लाहरूमा साम्प्रदायिक विवाद बढ्दै गएपछि उनी त्यसतर्फ प्रस्थान गरेका थिए।
Read full story at source (ratopati.com)