ग्रीसमा दुई अग्नि नियन्त्रण हेलिकाेप्टर आकाशमै ठोक्किए
ratopati.com · Sun Aug 02 15:03:39 GMT 2026

काठमाडौँ । ग्रीसमा डढेलो नियन्त्रणका लागि परिचालित दुई अग्नि नियन्त्रण हेलिकाेप्टर आकाशमै ठोक्किएपछि चार जना चालक दलका सदस्यको खोजी तथा उद्धार अभियान जारी छ।
राजधानी एथेन्सनजिकैको साता क्षेत्रमा आइतबार भएको दुर्घटनामा एउटा हेलिकाेप्टरमा आगो लागेर जमिनमा खसेको भिडियो सार्वजनिक भएको छ।
Read full story at source (ratopati.com)