तस्बिरमा कर्फ्युपछिको गोलबजार
nepalnews.com · Sun Aug 02 15:03:24 GMT 2026

सिरहा। सुनसरी घटनापछि मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव विस्तारै साम्य बन्दै गएको छ।
सिरहाको गोलबजार क्षेत्रको कर्फ्यु हटाएपछि बजारमा पुनः चहलपहल देखिन थालेको छ। जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
Read full story at source (nepalnews.com)