१० वर्षपछि फेरि ऋतिकसँग भड्किइन् कंगना : आगोमा घिउ थप्ने काम नगर्न चेतावनी
nagariknews.nagariknetwork.com · Sun Aug 02 14:51:32 GMT 2026

बलिउडका चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनौतबिचको पुरानो विवाद एक दशकपछि फेरि एकपटक चर्चामा आएको छ।
सामाजिक सञ्जालमा ‘सरी ऋतिक’ ट्रेन्ड भाइरल भएपछि कंगनाले ऋतिकमाथि कडा प्रहार गर्दै उनकी प्रेमिकाको नामसमेत जोडेर चेतावनी दिएकी छिन्। हालै कंगनाले विद्यार्थी आन्दोलन र जेनजीलाई लक्षित गरेर विवादित टिप्पणी गरेकी थिइन्, जसको कारण उनको विरोध गर्दै सामाजिक सञ्जालमा विभिन्न मिम्स र पुराना क्लिपहरूको बाढी नै आएको थियो।
Read full story at source (nagariknews.nagariknetwork.com)