निर्मल पुर्जाको निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिका र धौलागिरी–४ मा शोक बिदा
himalpress.com · Sun Aug 02 15:09:09 GMT 2026

पोखरा- विश्वप्रसिद्ध पर्वतारोही निर्मला पुर्जा (निम्स दाइ) को निधनमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले मंगलबार (साउन १८ गते) शोकबिदा दिएको छ।
उनको सम्मानमा प्रतिमा पनि बनाउने गाउँपालिका अध्यक्ष भारतकुमार पुनले घोषणा गरेका छन्।
Read full story at source (himalpress.com)