राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग
nepalnews.com · Mon Jun 29 09:08:42 GMT 2026

काठमाडौँ। राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई पुनःनिरन्तरता दिन र ‘एक घर एक खानेपानीको धारा’ माग गरेका छन्।
राष्ट्रियसभाको आजको बैठकका विशेष समयमा सदस्य सोमनाथ पोर्तेलले जातीय भेद्भाव हटाउन राज्यका तर्फबाट क्षमायाचना गरी नीतिगत काम गर्न माग गरे। सांसद रञ्जित कर्णले प्रदेश संरचनाको कमजोरी भए सुधार गर्नुपर्ने जनाउँदै कमजोरीलाई सुधार गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
Read full story at source (nepalnews.com)