जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार कैदी
barnanmedia.com · Sun Aug 02 15:12:22 GMT 2026

जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते सुनसरीको झुम्का कारागारबाट फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका –११ बस्ने २५ वर्षीय कोक्लेटो भन्ने रन्जित विक रहेका छन्।
Read full story at source (barnanmedia.com)