जोखिममा रहेको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन
nepalbahas.com · Mon Jun 29 09:02:52 GMT 2026

जोखिममा रहेको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन
१५ असार, रसुवा । गत असार २४ गते ल्होन्देखोलामा आएको बढीले क्षति पुर्याएपछि जोखिममा रहेको रसुवागढीको एकीकृत भन्सार तथा सुरक्षा भवन । रसुवागढीमा बाढीले कटान गरेको पुरातात्त्विक संरचना पुनःनिर्माण गर्न र खोलामा तटबन्ध निर्माण कार्य अगाडि बढाउन सम्बन्धी निकायलाई स्थानीयवासीले आग्रह गरेका छन् । । तस्बिरः ज्ञानेन्द्र न्यौपाने: रासस
Read full story at source (nepalbahas.com)