बजारमा ग्यास अभाव
himalpress.com · Sun Aug 02 15:30:30 GMT 2026

काठमाडौँ- देशका विभिन्न ठाउँमा खाना पकाउने एलपीजी ग्यासको अभाव देखिन थालेको छ।
बजारमा ग्यास अभाव भएपछि राजधानी काठमाडौँलगायत देशका विभिन्न स्थानमा रहेका ग्यास डिपोहरूमा ग्यास लिनका लागि सर्वसाधारणको भीड लागेको छ।
Read full story at source (himalpress.com)