दुर्घटनाका हिसाबले प्रदेशका ९१ स्थान जोखिमयुक्त
nepalnews.com · Sun Aug 02 15:48:42 GMT 2026

चितवन। बागमती प्रदेशका उपत्यकाबाहेकका १० जिल्लाका ९१ स्थान दुर्घटनाका हिसाबले जोखिमयुक्त रहेका छन्।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनले सार्वजनिक गरेको त्रिवर्षीय तथ्यांकअनुसार बागमती प्रदेशमा सवारी दुर्घटना गम्भीर सुरक्षा चुनौतीका रूपमा देखिएको हो।
Read full story at source (nepalnews.com)