इरानी नेता खामेनीलाई खोज्न मानव गुप्तचर संयन्त्र नै प्रयोग गर्दै अमेरिका र इजरायल
nepalviews.com · Sun Aug 02 16:01:48 GMT 2026

काठमाडौं । इरानका सर्वोच्च नेता बनेपछि मोज्ताबा खामेनी अहिलेसम्म सार्वजनिक रूपमा देखिएका छैनन् । यसबीच इजरायली गुप्तचर एजेन्सी मोसाद र अमेरिकी गुप्तचर एजेन्सी सीआईए उनको खोजीमा जुटेको खबर आएको छ ।
अमेरिका र इजरायलले सन् २०२६ २८ फेब्रुअरीमा गरेको आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह खामेनीको मृत्यु भएको थियो । त्यसपछि मोज्ताबालाई इरानको सर्वोच्च नेता बनाइएको थियो ।त्यसबेलादेखि आजसम्म मोज्ताबालाई कतै पनि सार्वजनिक रूपमा देखिएको छैन । इजरायल र अमेरिकी गुप्तचर एजेन्सीहरू मोसाद र सीआईए उनीहरूको खोजी गरिरहेका रिपोर्टहरू आएका छन् ।
Read full story at source (nepalviews.com)