इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'मुस्लिमहरूको वास्तविक शत्रु' कसलाई भने?
barnanmedia.com · Sun Aug 30 22:38:53 GMT 2026

इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले 'अमेरिका र इजरायलका शासकहरू मुस्लिम समुदायका शत्रु हुन्' भनेका छन्।
'एकता सप्ताह' को अवसरमा जारी गरिएको आफ्नो सन्देशमा, मोज्तबाले पश्चिम एसिया र उत्तर अफ्रिकाका मुस्लिम देशका शासकहरूलाई आफ्नो 'वास्तविक शत्रु' पहिचान गर्न र यसको विरुद्धमा उभिन अपील गरे।
Read full story at source (barnanmedia.com)