धनुषामा निषेधाज्ञा हट्यो
kathmandupati.com · Sun Aug 02 16:08:17 GMT 2026

जनकपुरधाम – जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायत क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार साउन १८ गते सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा पूर्ण रूपमा हटाइएको हो ।
Read full story at source (kathmandupati.com)