फरार कैदी भरुवा बन्दुकसहित पक्राउ
lokaantar.com

कारागार कार्यालय चितवनबाट फरार रहेका एक कैदी भरुवा बन्दुकसहित पक्राउ परेका छन्।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका राप्ती नगरपालिका–११ थाकलटारका ४५ वर्षीय आइतसिंह लामालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको हो। उनी भदौ २५ गते अन्य कैदीबन्दीसँगै भागेका थिए।
Read full story at source (lokaantar.com)