मोज्तबा खामेनीको खोजीमा अमेरिका र इजरायलले मानव गुप्तचर संयन्त्र प्रयोग गरिरहेको दाबी
lokaantar.com
इरानका सर्वोच्च नेता बनेपछि मोज्तबा खामेनी सार्वजनिक रूपमा नदेखिएको र उनको खोजीमा इजरायली गुप्तचर एजेन्सी मोसाद तथा अमेरिकी गुप्तचर एजेन्सी सीआईए जुटेको दाबी गरिएको छ।
विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार सन् २०२६ फेब्रुअरी २८ मा भएको आक्रमणमा इरानका पूर्व सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनीलाई सर्वोच्च नेता बनाइएको बताइएको छ। त्यसयता उनी सार्वजनिक रूपमा नदेखिएको दाबी गरिएको छ।
Read full story at source (lokaantar.com)