पेट्रोलिमय पदार्थको मूल्यवृद्धि
ratopati.com · Sun Aug 02 16:27:45 GMT 2026

काठमाडौँ । सरकारले पेट्रोलिमय पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो । निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो ।
Read full story at source (ratopati.com)