पेट्रोलियम पदार्थको मूल्य बढ्यो
annapurnapost.com · Sun Aug 02 16:37:47 GMT 2026

काठमाडौं : पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। नेपाल आयल निगमको सञ्चालक समिति बैठकले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढाएको हो।
निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरेको हो। नयाँ मूल्य सूचीअनुसार काठमाडौंमा पेट्रोलको मूल्य २०० पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य पनि २०० पुगेको छ।
Read full story at source (annapurnapost.com)