सविनालाई रजत
neplays.com · Sun Aug 02 16:47:00 GMT 2026
काठमाडाैं। नेपालीकी सविना भट्टराईले आठौं एसियन इन्डोनेसिया ओपन तेक्वान्दो च्याम्पियनसिप (जि २) मा रजत पदक जितेकी छन्।
इन्डोनेसियाको जकार्तामा सविनाले ४० वर्षमुनि महिला एकल पुम्सेमा रजत जितेको नेपाल तेक्वान्दो संघका सदस्य कविराज नेगी लामाले जनाएका छन्। टोली प्रशिक्षकमा कविराज खड्गी छन्।
Read full story at source (neplays.com)