सामान्य बन्दै गोलबजारको जनजीवन (तस्बिरहरू)
deshsanchar.com · Sun Aug 02 13:54:45 GMT 2026

सिरहा – सुनसरी घटनापछि मधेसका विभिन्न जिल्लामा उत्पन्न तनाव विस्तारै साम्य बन्दै गएको छ। सिरहाको गोलबजार क्षेत्रको कर्फ्यु हटाएपछि बजारमा पुनः चहलपहल देखिन थालेको छ भने जनजीवन क्रमशः सामान्य बन्दै गएको छ।
Read full story at source (deshsanchar.com)