रिफर गरिएकी बिरामी सात दिनदेखि घरमै बस्न बाध्य
deshsanchar.com · Sun Aug 02 15:18:53 GMT 2026

हुम्ला – स्वास्थ्य चौकीले उपचार गर्न नसकिने जनाएर जिल्लाबाहिर रिफर गरिएकी एक जना बिरामी घरमै बस्न बाध्य भएकी छन्। घरको आर्थिक अवस्था कमजोर भएको कारण स्वास्थ्यकर्मीले रिफर गरिए पनि उपचार गर्न जान नसकेर एक हप्तादेखि घरमै बस्नुपरेको हो।
Read full story at source (deshsanchar.com)