कैलाश ‘कोर्रा’ लगाउने पर्यटक वृद्धि
deshsanchar.com · Sun Aug 02 17:15:10 GMT 2026

हुम्ला – यस वर्ष कैलाश पर्वतको कोर्रा लगाउने पर्यटकको संख्यामा वृद्धि भएको छ। बौद्ध धर्मालम्बी अनुसार घोडा वर्ष भएको कारण यसरी कैलाश पर्बतको कोर्रा लगाउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको हो।
Read full story at source (deshsanchar.com)