भड्काउ अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईं पक्राउ
nepalnews.com · Sun Aug 02 17:31:07 GMT 2026

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालय टेकु र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले केहिबेर अघि पक्राउ गरेको हो ।
उनले आजै दिउँसो पत्रकार सम्मेलन आयोजना गर्दै आन्दोलन घोषणा गरेका थिए । यसअघि पनि उनले भड्काउ अभिव्यक्ति दिने गरेका थिए ।
Read full story at source (nepalnews.com)