बढ्यो पेट्रोल तथा हवाई इन्धनको भाउ, कति पुग्यो मूल्य ?
clickmandu.com · Sun Aug 02 17:33:10 GMT 2026

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपैयाँ , डिजेल र मट्टितेलमा ५ रूपैयाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपैयाँका दरले मूल्यवृद्धि भएको हो ।
नेपाल आयल निगमले आग राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
Read full story at source (clickmandu.com)