ग्रीसमा दुई अग्नि नियन्त्रण हेलिकाेप्टर आकाशमै ठोक्किए
barnanmedia.com · Sun Aug 02 19:15:00 GMT 2026

ग्रीसमा डढेलो नियन्त्रणका लागि परिचालित दुई अग्नि नियन्त्रण हेलिकाेप्टर आकाशमै ठोक्किएका छन्। हेलिकाेप्टर आकाशमै ठाेक्किएपछि बेपत्ता भएका चालक दलका चार जना सदस्यको खोजीकार्य जारी छ।
राजधानी एथेन्सनजिकैको साता क्षेत्रमा आइतबार भएको दुर्घटनामा एउटा हेलिकाेप्टरमा आगो लागेर जमिनमा खसेको भिडियो सार्वजनिक भएको छ।
Read full story at source (barnanmedia.com)