भोटेकोशीको विनाशकारी बाढीमा ज्यान गुमाउने ३५९ को शब फेला, ६३ घाइतेको उपचार हुँदै
corporatenepal.com · Thu Aug 27 14:11:02 GMT 2026

काठमाडौं । तिब्बत हुँदै रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका ३५९ जनाको शव फेला परेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म सबैभन्दा बढी चितवनमा १३२ र सबैभन्दा कम रसुवामा १७ जनाको शव फेला परेको छ । यस्तै धादिङमा ३३, गोरखामा ३०, नुवाकोटमा २८ र तनँहुमा २२ जनाको शव फेला परेको छ । नपलपरासीमा ९७ जनाको शव फेला परेको छ ।
Read full story at source (corporatenepal.com)