सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर
kendrabindu.com · Thu Aug 27 14:16:21 GMT 2026

काठमाडौं । सिभिल सहकारी ठगी प्रकरणमा सञ्चालक इच्छाराज तामाङसहित १७ जना दोषी ठहर भएका छन् ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश कृतबहादुर बोहराको इजलासले उनीहरूलाई ठगीसम्बन्धी कसुरमा दोषी ठहर गरेको हो । अदालतले अब सजाय निर्धारणका लागि भदौ २५ गतेको मिति तोकेको छ ।
Read full story at source (kendrabindu.com)