बाढी प्रभावितका लागि एनआईसी एशिया बैंकद्वारा २ करोड २१ लाख सहयोग
clickmandu.com · Thu Aug 27 14:18:31 GMT 2026

काठमाडौं । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएकाहरूका लागि एनआईसी एशिया बैंकले ‘प्रधानमन्त्री दैवी प्रकोप राहत उद्धार कोष’ मा २ करोड २१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत २ करोड रुपैयाँ र बैंकका सञ्चालक तथा कर्मचारीहरूको तर्फबाट संकलित २१ लाख रुपैयाँ गरी कुल २ करोड २१ लाख रुपैयाँको नगद सहयोग गरेको हो ।
Read full story at source (clickmandu.com)