बाढी प्रभावित नेपाललाई भारतको थप ३७.५ टन राहत सामग्री
nepalviews.com · Thu Aug 27 14:16:24 GMT 2026

काठमाडौं । बाढीपहिरो प्रभावित नेपालका लागि भारतले थप ३७.५ टन मानवीय सहायता तथा विपद् उद्धार सामग्री (HADR) उपलब्ध गराएको छ।
भारतले पठाएको दोस्रो खेपको राहत सामग्रीमा औषधि तथा खाद्यान्नका प्याकेट समेत रहेका छन्। उक्त सामग्री विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई हस्तान्तरण गरिएको भारतीय पक्षले जनाएको छ।
Read full story at source (nepalviews.com)