रसुवा बाढीपीडितका लागि उद्धार कोषमा ६ घण्टामै २७ करोड ३३ लाख सहयोग
barnanmedia.com · Thu Aug 27 14:15:04 GMT 2026

रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका नागरिकहरूको राहत, उद्धार, खोज तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एकैदिन २७ करोड ३३ लाख रुपैयाँ सहयोग संकलन भएको छ।
सरकारले लागू गरेको एकद्वार राहत प्रणाली अन्तर्गत विभिन्न निजी तथा सरकारी संस्था र कम्पनीहरूले उक्त रकम कोषमा जम्मा गरेका हुन्।
Read full story at source (barnanmedia.com)