भूकम्पको भग्नावशेषबाट १८ दिने बच्चा र आमाको सकुशल उद्धार: सन्तान जोगाउन आमाको कारुणिक पुकार
nagariknews.nagariknetwork.com · Mon Jun 29 09:29:28 GMT 2026

भेनेजुएलामा भूकम्पपछि भत्किएको अपार्टमेन्टको भग्नावशेषबाट आफ्नो १८ दिनको बच्चासहित निकालिएकी एक आमाले आफ्नो छोराले आफूलाई जीवित राख्न मद्दत गरेको बताइन्।
दयाना पाटिनोले आफूलाई बाँचिरहन प्रेरणा आफ्नै छोराबाट मिलेको बताइन्। उनले भनिन्, ‘जबसम्म मेरो छोरा सास फेरिरहेको थियो, तबसम्म मैले पनि हार मानिनँ। बेला–बेला उसको नाक छोएर ऊ अझै जीवित छ कि छैन भन्ने हेर्थें।’
Read full story at source (nagariknews.nagariknetwork.com)