शेयर बजार लगातार घटेसँगै कारोबार रकम पनि खुम्चिंदै
corporatenepal.com · Mon Jun 29 09:33:31 GMT 2026

काठमाडौं । शेयर बजार लगातार घटेसँगै कारोबार रकम पनि खुम्चिंदै गएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.५४ अंकले घटेको हो । ०.६२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६३२.९६ अंकमा ओर्लिएको छ ।
Read full story at source (corporatenepal.com)