रुपन्देहीमा भन्सार छलेर नेपाल ल्याउँदै गरेको ३५ थान आईफोन र मोटरसाइकलसहित एक पक्राउ
kharibot.com · Mon Jun 29 09:35:00 GMT 2026

बुटवल । रुपन्देहीको कोटहीमाई- ५ बेनिनगरबाट भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको २० लाख ५० हजार बराबरका ३५ थान आईफोन र एउटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरिएको छ ।
Read full story at source (kharibot.com)