एआईबाट चाहेजस्तो उत्तर पाइरहनुभएको छैन ? गुगलले दियो प्रभावकारी ‘प्रम्प्टिङ’का सूत्र र स्मार्ट रूपमा काम गर्ने उपाय
ictsamachar.com

काठमाडौं । यदि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले तपाईंले चाहेजस्तो उत्तर दिइरहेको छैन भने यसको कारण एआई नभई तपाईंले दिएको प्रम्प्ट पनि हुन सक्छ । गुगलको भनाइ पनि यही हो । कम्पनीले हालै एआईबाट उत्कृष्ट नतिजा प्राप्त गर्नका लागि विस्तृत गाइडलाइन सार्वजनिक गरेको छ ।
गुगलका अनुसार एआईबाट उत्कृष्ट काम गराउन सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सही र स्पष्ट प्रम्प्ट दिनु हो । यदि प्रम्प्टमा केही आवश्यक पक्ष समेटिए भने एआईले तपाईंले अपेक्षा गरेअनुसारकै परिणाम दिन सक्छ ।
Read full story at source (ictsamachar.com)