रूकुम पश्चिममा खिचेको 'प्रयांक' भिडिओ अमेरिकाबाट सार्वजनिक, ३ युवा पुगे हिरासत
setopati.com · Mon Jun 29 09:44:28 GMT 2026

'रमाइलोको लागि प्रयांक भिडिओ' बनाएका रूकुम पश्चिमका युवाहरू पक्राउ परेका छन्।
बाफिकोट गाउँपालिका ३ का २८ वर्षीय डिल्लीबहादुर वली र ३१ वर्षीय राजन केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
Read full story at source (setopati.com)