पुँजीकोष अनुपात कमजोर भएका पाँच लघुवित्तमाथि शीघ्र सुधारात्मक कारबाही
setopati.com · Mon Jun 29 09:40:25 GMT 2026

नेपाल राष्ट्र बैंकले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्डभन्दा तल झरेका पाँच लघुवित्त वित्तीय संस्थामाथि शीघ्र सुधारात्मक कारबाही गरेको छ।
यसका साथै नियामकीय व्यवस्था उल्लंघन गरेको भन्दै दुई लघुवित्तका सञ्चालक तथा एक संस्थाका प्रमुख कार्यकारी अधिकृतलाई पनि सचेत गराएको छ।
Read full story at source (setopati.com)