इन्डोनेसियामा समुद्रकैबिच जहाजमा आगलागी हुँदा ५ जनाको मृत्यु, ४१ बेपत्ता
barnanmedia.com · Sun Aug 02 21:35:00 GMT 2026

इन्डोनेसियामा आइतबार एउटा फेरी (जहाज) मा समुद्रकैबिच आगलागी हुँदा ५ जनाको मृत्यु भएको छ भने ४१ जना बेपत्ता भएका छन्।
समाचार एजेन्सी रोयटर्सका अनुसार जहाजमा चालक दलका सदस्यसमेत गरेर जम्मा २७१ जना थिए। जसमध्ये २२५ जनाको भने उद्धार गरिएको छ।
Read full story at source (barnanmedia.com)