सिन्धुपाल्चोक-१ मा माओवादी केन्द्रका माधव सापकोटा निर्वाचित
ekantipur.com · Wed Nov 23 18:12:49 GMT 2022
काठमाडौँ — सिन्धुपाल्चोकको प्रतिनिधिसभा-१ मा सत्ता गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका माधव सापकोटा विजयी भएका छन् । माओवादीका पोलिटब्युरो सदस्य सापकोटाले निकतटम प्रतिस्पर्धी एमालेका सरेश नेपाललाई ३ हजार ३ सय ५६ मन्तातरले पराजित गरेका हुन् ।
विजयी सापकोटाले ३० हजार ३ सय ७४ मत पाए भने पूर्वप्रदेशमन्त्री नेपालले २७ हजार १८ मत ल्याएका छन् ।
Read full story at source (ekantipur.com)