२३औं राष्ट्रिय धान दिवसमा अनलाइनखबरकर्मी काफ्ले सम्मानित
onlinekhabar.com · Mon Jun 29 09:43:33 GMT 2026

१५ असार, काठमाडौं । २३औं राष्ट्रिय धान दिवसका अवसरमा अनलाइनखबरकर्मी ऋतु काफ्ले सम्मानित भएकी छिन् ।
ललितपुर खुमलटारस्थित २३औं राष्ट्रिय धान दिवस तथा रोपाइँ कार्यक्रममा कृषि पत्रकारितामार्फत कृषि क्षेत्रको प्रर्वद्धन र कृषि क्षेत्रमा देखिएको समस्यालाई सञ्चारमाध्यममार्फत उजागर गरेर योगदान पुर्याएको भन्दै काफ्लेलाई सरकारले सम्मान गरेको हो ।
Read full story at source (onlinekhabar.com)