राजपरिवारका सन्तान पढ्ने विद्यालयमा बालिका प्रताडित, मानसिक आघातपछि न्यायको पर्खाइ
bishowkhabar.com · Mon Jun 29 09:51:12 GMT 2026

काठमाडौं– प्रतिष्ठित बूढानीलकण्ठ विद्यालयमा अध्ययनरत १२ वर्षीया एक बालिका शिक्षिकाबाट भएको कथित शारीरिक तथा मानसिक दुर्व्यवहारपछि गम्भीर मानसिक समस्याबाट ग्रसित बनेकी छन् ।
परिवारका अनुसार विद्यालयभित्र निरन्तर तर्साउने, गाली गर्ने र दुर्व्यवहार गरिएपछि उनी कन्भर्जन डिसअर्डर (मानसिक आघातजन्य अवस्था)को शिकार भएकी हुन् ।
Read full story at source (bishowkhabar.com)