राष्ट्र बैंकको कारवाहीमा ६ लघुवित्त,‘शिघ्र सुधारात्मक’ मा परेका ५ वटाले लाभांश दिन नपाउने
arthasansar.com

नियामकिय व्यवस्था उल्लंघन गरेको भन्दै नेपाल राष्ट्र बैंकले ६ लघुवित्तलाई कारवाही गरेको छ। राष्ट्र बैंक कारवाहीमा परेका ६ लघुवित्त मध्ये ५ वटा शिघ्र सुधारात्मक कारवाहीमा परेका छन् ।
शिघ्र सुधारात्मक कारवाहीमा पर्ने संस्थाहरूमा आरम्भ चौतारी लघुवित्त, गणपति लघुवित्त, सामुदायिक लघुवित्त, नेरुडे मिर्मिरे लघुवित्त र सीवाईसी नेपाल लघुवित्त रहेका छन्।
Read full story at source (arthasansar.com)