१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
ratopati.com · Sun Aug 30 23:21:43 GMT 2026

म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् ।
एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१र४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिए ।
Read full story at source (ratopati.com)