भारी वर्षाको सम्भावनाका कारण म्याग्दीका मुख्य सडकमा रात्रिकालीन यातायात बन्द
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षा हुने प्रक्षेपण गरेपछि म्याग्दीका दुई मुख्य सडकमा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने कालीगण्डकी करिडोर र बेनी–दरबाङ सडकमा राति सवारीसाधन चलाउन बन्द गरिएको हो।
Read full story at source (hamrakura.com)