पेट्रोलियम पदार्थको मूल्य बढ्यो
corporatenepal.com · Mon Aug 03 00:11:01 GMT 2026
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको छ । नेपाल आयल निगमले गए राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ३ रूपियाँ , डिजेल र मट्टितेलमा ५ रूपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रूपियाँका दरले मूल्यवृद्धि भएको हो ।
Read full story at source (corporatenepal.com)