१६ वर्षे आइटी करिअर छाडेर अमेरिकामा थालिन् आफ्नै व्यवसाय
setopati.com · Mon Aug 03 00:21:48 GMT 2026

काठमाडौंकी सविना थापा अमेरिका पुगेको दुई दशकभन्दा बढी भइसकेको छ।
उनी सन् २००५ अगस्टमा उच्च शिक्षाका लागि पुगेकी हुन्। अहिले १६ वर्ष लामो आइटी करिअरपछि टेक्ससमा आफ्नै व्यवसायमा सक्रिय छिन्।
Read full story at source (setopati.com)