बाढी पीडितका लागि रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल राहत वितरण केन्द्र, तीन हजार ४५४ जनाले लिएका छन् आश्रय
barnanmedia.com · Sun Aug 30 23:27:49 GMT 2026

सरकारले भोटेकोसी बाढी पीडितका लागि रसुवा र नुवाकोटका विभिन्न ठाउँमा २६ वटा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याएको छ। यी केन्द्रबाट आइतबार मात्रै ३ हजार ४५४ जनाले अस्थायी आश्रय तथा राहत प्राप्त गरेका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार साँझ सामाजिक सञ्जालमार्फत सो जानकारी दिएका हुन्।
Read full story at source (barnanmedia.com)