जनसङ्ख्या नै देशको सबैभन्दा ठूलो सम्पत्ति हो: सभापति थापा
hamrakura.com · Mon Aug 03 00:00:00 GMT 2026
काठमाडौं । नेपाली कांग्रेसको १४औँ ‘ग्रीन टेबल’ कार्यक्रममा ‘युवावय नेपाल : जनसांख्यिक लाभांशको अभूतपूर्व अवसर र हाम्रो सामथ्र्य’ विषयमा विस्तृत छलफल गरिएको छ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपालको वास्तविक शक्ति जल, जमिन र जगंल नभई यहाँको जनसङ्ख्या नै भएको बताएका छन्।
Read full story at source (hamrakura.com)