जलविद्युतको सेयर अङ्कित मूल्यमै उपलब्ध गराउन इप्पानको आग्रह
nepalviews.com · Mon Aug 03 00:29:36 GMT 2026

काठमाडौँ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष प्रभावित स्थानीय बासिन्दालाई अङ्कित मूल्य अर्थात् प्रतिकित्ता रु १०० मा नै सेयर उपलब्ध गराउन सबै प्रवर्द्धक कम्पनीहरूलाई आग्रह गरेको छ।
केही जलविद्युत् आयोजनाको साधारण सेयर निष्कासनमा भएको ढिलाइले गर्दा प्रभावित स्थानीयका लागि प्रिमियम मूल्यमा सेयर निकाल्ने विकल्पबारे कुरा उठिरहेको विषयप्रति इप्पानको गम्भीर ध्यानाकर्षण भएको छ।
Read full story at source (nepalviews.com)