राष्ट्रियसभाको बैठक बस्दै, यस्ता छन् एजेण्डा
nepalpress.com · Mon Aug 03 00:32:28 GMT 2026

काठमाडौँ । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ ।
आज दिउँसो १ः१५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेशी आयोगको आर्थिक वर्ष, २०८१–८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
Read full story at source (nepalpress.com)