युरो र पाउन्ड महँगियो अस्ट्रेलियन डलरको भाउ घट्यो,
barnanmedia.com · Mon Aug 03 00:21:24 GMT 2026

नेपाल राष्ट्र बैंकले (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर, अस्ट्रेलियन डलरसहित कतिपय मुद्रा सस्तिएका छन्।
Read full story at source (barnanmedia.com)